मूल्यवृद्धिलाई लिएर ट्रक चालकहरूको हडताल

मूल्यवृद्धिलाई लिएर ट्रक चालकहरूको हडताल

इन्धन अभाव र मूल्यवृद्धिको विरोधमा अर्जेन्टिनाका ट्रक चालकहरूले बुधबारदेखि देशभरका राजमार्ग अवरुद्ध गरेका छन् ।

दर्जनौं प्रान्तका सडक किनारमा ट्रकहरू लामो लाइनमा रोकेर राखिएका छन् । सरकारी अधिकारीहरूले ट्रक चालकहरूसँग वार्ता गरेका छन्,तर ती अहिलेसम्म असफल भएका छन् ।

श्रोत: रप्त्ली न्युज

टिप्पणीहरू