दुबईका राजकुमार झापामा, ‘मार्सी’ लाई सुनकाे लाैराे उपहार

दुबईका राजकुमार झापामा, ‘मार्सी’ लाई सुनकाे लाैराे उपहार

दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीन दिने नेपाल भ्रमणमा आज नेपाल आएका छन् । उनी आजै काठमाडौंबाट झापा पुगेका छन् । राजकुमार बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा शुरु गर्न लागिएको पेटको सिटिस्क्यान उपकरणको औपचारिक शुभारम्भ गर्न झापा पुगेका हुन् ।राजकुमारलाई स्वागत गर्न एमाले नेता दुर्गा प्रसाईं उर्फ मार्सी भद्रपुर विमानस्थलमा अवतरण गरेको विमानको ढोकैमा पुगेका थिए । राजकुमारले भोलि उक्त मेशिनको शुभारम्भ गर्ने कार्यक्रम छ । युएईका पाहुना आजको रात झापामै बस्ने कार्यक्रम छ ।

टिप्पणीहरू