बंगलादेशको चिडियाखानामा सेतो बाघ

बंगलादेशको चिडियाखानामा सेतो बाघ

बंगलादेशको राष्ट्रिय चिडियाखाना, जसलाई ढाका चिडियाखाना पनि भनिन्छ,अहिले सबैको आकर्षणको केन्द्र बनेको छ र कारण हो चिडियाखानामा रहेको बघिनीले दुर्लभ सेतोरंगको बच्चा जन्माउनु । अहिले चिडियाखाना आउने आगन्तुक दर्शकहरुलाई यी दुई डमरुको हाउभाउले आकर्षित गरेको छ। यी डमरुहरु एकापसमा खेलिरहेको दृश्य सान्चैं नै मनमोहक देखिन्छ।

यी डमरुमध्ये एउटा सेतो रंगको रहेको छ भने फिओमेलानिन पिग्मेन्ट (pheomelanin pigments) नामक तत्त्वको कमिको कारणले यस्तो हुने जनाइएको छ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू