राष्ट्रपति र केपी ओलीवीच भेटवार्ता जारी

राष्ट्रपति र केपी ओलीवीच भेटवार्ता जारी

शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीवीच भेटवार्ता जारी छ । जावलाखेलको भोटो जात्रा सकेर शीतल निवास फर्कनुभएका राष्ट्रपति भेट्न ओली सीधै पौने बजे बालकोटबाट निस्कनुभएको थियो । बैशाख ३० को स्थानीय चुनावपछि यो उहाँहरुको दोश्रो भेट हो ।

टिप्पणीहरू