अन्तर्राष्ट्रिय मुद्रा कोष

मारवाडीहरुका नेताको अन्तर्राष्ट्रिय मुद्रा कोषलाई चेतावनी

नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रतिनिधिमण्डललाई नेपालको अर्थतन्त्रमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ । मुलुकको अर्थतन्त्रबारे छलफल गर्न पुगेको टोलीलाई अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा अन्य मुलुक वा सिद्धान्तका उपाय हुबहु लागू नहुने भन्दै अनावश्यक दबाब नदिन सुझाएका हुन् । नेपाल राष्ट्र बैंकलाई अर्थ मन्त्रालयमार्फत दबाब दिँदै आएका व्यापारी, व्यवसायीहरुले कोषले केन्द्रीय बैंकलाई साथ दिएको बुझेपछि घुमाउरो तरिकाले आफ्ना धारणा राखेका हुन् । मुद्रास्फीति …