जिबी–रवि समूह

रविले गृहमा जान यसर्थ गरेका रहेछन् रहर

त्यही काम अरुले गर्दा ऐन, मन्त्रीका लागि चैन हुने व्यवस्था छैन । तर, भइरहेको त्यस्तै छ । गृहमन्त्री रवि लामिछानेले ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालनका क्रममा विभिन्न सहकारीसँग गरेका आर्थिक कारोबार कानुन विपरित र दण्डनीय छन् । त्यही काम गर्ने अरु व्यक्ति कोही फरार, कोही जेल पुगिसके । रविचाहिँ गृहमन्त्रीको कुर्सीमा बसी आफूसम्बद्ध मुद्दामा आफैंलाई उन्मुक्ति दिइरहेका छन् । उनी मन्त्री हुनुअघि अहिलेका प्रहरी महानिरीक्षक (आइजी) बसन्त कुँवरले सहकारी घोटालाको अनुसन्धानका क्रममा पोखराको स…