प्रहरी हेडक्वार्टर

‘जयनेपाल’मा यस्तो देखियो जोखना

साथीहरू माथि–माथि, आफूलाई चाहिने मापसे तीन पाथी ! अहिले प्रहरी हेडक्वार्टरभित्र यस्ताखाले हाकिमहरूको चर्चा चलिरहेको छ ।  एआइजी मीरा चौधरी र सन्दिप भण्डारीले अवकाश पाएपछि उक्त ठाउँमा भीम ढकाल र उमेशराज जोशीले बढुवा पाउँदा दुई डिआइजीको दरबन्दी रिक्त छ । वैशाख ७ गते उमेरहदका कारण विकासराज खनाल घर गए, अब जेठको १० गते अर्का डिआइजी सुरेन्द्रप्रसाद मैनालीलाई पनि उमेरहद लाग्दै छ । र, रिक्त तीन पदमा को–को पर्ने हुन् भनी चर्चा गरिँदा दुई जना ‘२४ घ&r…