जंगी अड्डा

उनै जर्नेललाई स्वाद थपेको थप्यै

कोही राम्रो अड्डामा पोष्टिङ्ग भएको भयै, कोही पालो पर्खेको पर्ख्यै ! जंगी अड्डामा केही जर्नेल एकपछि अर्को राम्रो अड्डामा सरुवा भइरहँदा केही भने थन्किएर बसेका छन् । कात्तिक १४ गते दुई सहायक रथीको काज सरुवा हुँदा प्रकाशराज थापा सम्भारथी विभागको निमित्त हाकिम तोकिएका छन् ।  ब्याच नम्बर २२०६ भएका उनी सैनिक कल्याणकारी निर्देशनालयमा थिए । दुई तारे जर्नेलमा बढुवा गर्न लागिएका उनलाई सम्भारमा रोजिएको हो । प्रकाशराज नियमित अमेरिका आउजाउ गरिरहने पूर्वप्रधानसेनापति राजेन्द्र …