डेपुटी गभर्नर

'सहमति' मा करणी ठहर,तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर

राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन् । प्रि–बजेट गोष्ठी भन्दै राजधानीबाट एकाएक माइती प्रदेश गएकी उनी बिहान सबेरै बैंकको विराटनगर कार्यालयकी प्रमुखसहित सिद्धबाबा भनिने कृष्णदास गिरीको आश्रम बराह क्षेत्रमा देखा परिन् । गत पुस २७ गते बैंकले नगरकोटको एउटा रिसोर्टमा आयोजना गरेको स्ट्रेस म्यानेजमेन्टसम्बन्धी कार्यक्रममा सहभागी हुँदा उनी विवादमा तानिएकी थिइन् । बजेटमा मदिरारहित तर व्य…