जिल्ला प्रशासन कार्यालय

नवीकरण नभएका हतियार बुझाउन सिडियो कार्यालयको आदेश

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगरिएका हातहतियार बुझाउनका सूचना जारी गरेको छ ।  कतिपय व्यक्ति र संस्थाले कानुनबमोजिम हातहतियार नवीकरण नगरेको जनाउँदै सिडिओ कार्यालयले त्यस्ता हतियार अबिलम्ब प्रशासनलाई बुझाउन भनेको हो । सहायक सिडिओ हरि प्रसाद शर्माले जारी गरेको सूचनामा तोकिएको समयमा हतियार नबुझाउनेलाई कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ । साथै, सिडियो कार्यालयले इजाजत प्राप्त हतियार नवीकरण गर्न पनि भनेको छ । जार…