राजेन्द्रप्रसाद पाण्डे

एकीकृत समाजवादीमा मतभेद नभएको दाबी

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले आफ्नो पार्टीभित्र वैचारिक मतभेद नभएको दाबी गरेका छन् ।  आसन्न राष्ट्रिय महाधिवेशनका लागि एउटै दस्तावेज तयार भएकाले वैचारिक मतभेद छैन भन्ने स्पष्ट भैसकेको उनको भनाई छ । अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच वैचारिक मतभेद छ नि ? भन्ने प्रश्नमा पाण्डेले भने- ‘त्यो भन्नेकुरा मात्रै हो जस्तो लाग्छ ।  महाधिवेशनमा साझा दस्तावेज प्रस्तुत गर्न लागेकाले मतभेद छ भन्ने नमिल्ने उनले नेतृत्वको लागि …