इच्छाकामना गाउँपालिका

चितवनमा ‘कोल्डड्रिंक्स’ पछि वाइवाइलगायत चाउचाउ निषेध

‘कोल्डड्रिंक्स’ मा प्रतिबन्ध लगाएको चितवनको इच्छाकामना गाउँपालिकाले चाउचाउ पनि निषेध गर्ने भएको छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न र सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै ‘कोल्डड्रिंक्स’ मा प्रतिबन्ध लगाएको गाउँपालिकाले तयारी चाउचाउमा पनि निषेधको तयारी थालेको छ ।  स्थानीय किसानका उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सो निर्णय गरेको उपाध्यक्ष माया सिलवालले बताइन् । गाउँपालिकाको कार्यालयमा आउने अतिथिलाई गर्मीको समयमा मोही र दहीले …