अमेरिकी राजदूतावास

सुनकोशी–मरिन सुरुङमा अमेरिकी मेसिनको प्रयोग : दूतावास

काठमाडौंस्थित अमेरिकी राजदूतावासले सुनकोशी–मरिन सुरुङ मार्ग रोबिन्स कम्पनीको विश्वस्तरीय अमेरिकी टनेल बोरिङ मेसिनले छेडेको जनाएको छ । नेपालको लागि राष्ट्रिय गौरवको परियोजना रहेको उक्त परियोजनाले तराई–मधेस क्षेत्रमा जलस्रोतमा पहुँच सुधार गर्ने लक्ष्य राखेको दूतावासको भनाई छ ।  दूतावासले सामाजिक सञ्जालमा लेखेको छ, ‘अमेरिकी टेक्नोलोजीले केवल १९ महिनामा काम सम्पन्न गरेको छ जुन समय तालिकाभन्दा ११ महिना अगाडि हो ।’ अत्याधुनिक टनेल–बोर…