नयाँ दल जनता समाजवादी पार्टी

सरकारलाई दुबै जसपाको समर्थन

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट फुटेर बनेको नयाँ दल जनता समाजवादी पार्टी (जसपा)ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने भएको छ । जसपा नेपालबाट विभाजित भएको सो पार्टीले हिजो निर्वाचन आयोगबाट मान्यता पाएलगत्तै संसदीय दलको बैठक राखेर सरकारलाई समर्थन दिएर जाने निर्णय लिएको हो । महासचिव इस्तियाक राईले जारी गरेको प्रेस विज्ञप्तिमा संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन निरन्तर जारी राख्ने निर्णय गरेको उल्लेख छ । आइतबार ७ सांसदसहि…