राजदूत म रामकाजी खड्का

‘म राजदूतले गोमालाई अन्याय गरेको छैन’

जर्मनीका लागि नेपाली राजदूत म रामकाजी खड्कालाई जोडेर मिति १७ वैशाख २०८१ का दिन तपाईंको लोकप्रिय साप्ताहिक पत्रिका जनआस्थाको अनलाइन भर्सनमा प्रकाशित ‘राजदूतले पेल्दा गोमाको रुवाबासी’ शीर्षक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ, यस सम्बन्धमा खण्डन प्रेषित गरेको व्यहोरा अनुरोध गर्दछु । १. जर्मनीको बोनस्थित नेपाल सरकारको नाममा रहेको सम्पत्ति (घर–जग्गा) बिक्री व्यवस्थापनका लागि कारवाही भई डेढ वर्षपहिले नै स्थानीय लाइसेन्सप्राप्त मूल्यांकनकर्तावाट मूल्यांकन …