उपनिर्वाचनको सन्देश

चुनावको नयाँ चाला, क्युआर कोडमार्फत पैसा जाला

– विश्वमणि सुवेदी  पहिचानको त्यो आगो, सल्किँदासल्किँदै मत्थर भएको छ । यद्यपि, निभेको छैन । त्यसैले हालै सम्पन्न उपनिर्वाचनको सन्देशलाई सही ढंगले ग्रहण गर्नुपर्ने ठाउँमा देशका जिम्मेवार राजनीतिक दल, तिनका नेता र कार्यकर्ता पुगेका छन् । मानौं, इलाममा ११ हजार चार सय ५७ मतका साथ आफ्नो बलियो उपस्थिति देखाउने पहिचानवादीका साझा उम्मेदवार डकेन्द्रसिंह थेगिमले १२–१३ हजार मत थपेका र निकटतम प्रतिद्वन्द्वीमात्रै हुन पाएका थिए भने स्थिति के हुन्थ्यो ? जसरी पहिलो संव…