रामहरी खतिवडा

रास्वपाले चुनाव हारेकोमा काँग्रेस नेता प्रफुल्ल

नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले इलाम र बझाङको उपनिर्वाचनले काँग्रेस र एमाले नै मूलधारका पार्टी हुन् भन्ने प्रमाणित भएको दाबी गरेका छन् ।  सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले उपनिर्वाचनको मत परिणामले नेपाली राजनीतिमा काँग्रेस र एमाले नै मुख्य शक्तिका रुपमा रहेको तथ्यलाई पुनर्पुष्टि गरिदिएको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै खतिवडाले उपनिर्वाचनबाट ‘चटकेहरु’ साइडमा आएको र २०८४ सम्ममा ‘ठीक’ हुने भन्दै कटाक्ष पनि गरे…