सिधाकुरा डटकम

सर्वोच्चका उपरजिष्ट्रारद्वारा ‘सिधाकुरा डट कम’ विरुद्ध अवहेलनासम्बन्धी रिट दायर

‘सिधाकुरा डटकम’ मिडिया र त्यहाँ कार्यरत पत्रकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले उक्त मिडियाका सञ्चालक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानाविरुद्ध आज अवहेलना मुद्दा दर्ता गरेका हुन् ।  मिडियाले ‘चार सय मुद्दा हराउने गोप्य डील, सर्वोच्चका न्यायाधीश, कान्तिपुर र अन्नपूर्णका साहु जोडिए’ शीर्षकमा एउटा भिडियो रिपोर्ट प्रशारण गरेको थियो । रिर्पोटमा उल्लेख गरिएको विषय भ्रामक, नियोजित र कपोकल्…