साना पार्टी

साना पार्टीहरू तोडफोड हुने खतरा

सरकार ढाल्ने र जोगाउने खेलमा शक्ति केन्द्र भित्रभित्रै सक्रिय भइरहँदा साना पार्टी विभाजनको खतरा बढेको छ । संख्याका कारण सत्ताको जोड–घटाउमा निर्णायक बनेका साना पार्टीलाई फुटाउन सके बहुमत जुट्ने हिसाब गरेका सत्ता र विपक्षी दुबैतर्फका केही नेता यसनिम्ति भित्रभित्रै सक्रिय रहेको बताइन्छ ।  सरकार जोगाउन प्रधानमन्त्री प्रचण्डलाई साना पार्टीहरूको विश्वास कायम राख्नुपर्ने चुनौती छ । तीन ठूला दल एमाले ७७, माओवादी केन्द्र ३२ र रास्वपा २१ ले मात्र बहुमत पुग्दैन । १० सिटको एकीक…