विद्यालय भवन उद्घाटन

जब राजदूतका लागि हेलिकोप्टर खर्च जुटेन

महाकाली सीमाक्षेत्रमा भारतीय सहायता बढिरहेको छ । दर्जनौं विद्यालय भवन निर्माणलगायतका कार्य भइरहेका छन् । यही क्रममा दार्चुलामा निर्मित एउटा विद्यालय भवन उद्घाटन र दुइटाको शिलान्यास कार्यक्रम वैशाख ६ र ७ गते सम्पन्न गरिएका छन् ।  ती कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तव आउने तयारी थियो । तर हेलिकोप्टरको व्यवस्थापन हुन नसक्दा अन्तिममा द्वितीय सचिव प्रशान्त कुमार सोना दार्चुला पुगेका छन् । राजदूतका लागि स्थानीय तहहरू २८ लाख रूपैयाँँ खर्चन तयार नभएपछि भ्रमणका पात्र फे…