प्रमुख जिल्ला अधिकारीहरु

अमेरिकी परियोजना कार्यान्वयननिम्ति अकस्मात बोलाइयो सिडिओहरुलाई

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज गोल (एमसिसी) को नेपालस्थित कार्यालय एमसिएले राजधानी वरपरको केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको भेला डाकेको छ । एमसिसीको विद्युत प्रशारण लाइन पर्ने आधा दर्जन जिल्लाका सिडिओलाई भोलि दिउँसो ४ बजे काठमाण्डौ बोलाइएको सरकारी उच्च स्रोतले बताएको छ ।  काठमाडौं,नुवाकोट, धादिङ,चितवन, मकवानपुर,नवलपुर, नवलपरासी,रुपन्देही, तनहुँ,स्याङ्जा,पाल्पाका प्रमुख जिल्ला अधिकारीहरुलाई अनिवार्य उपस्थितिका लागि गृह मन्त्रालयले निर्देशन दिएको …