गुरु न्यौपाने

ठुल्ठूला र बूढा काण्डमा धमाधम ठहर

बदमासी गरे पनि बूढाखाडाका हकमा अलग्गै व्यवस्था हुँदा पाउनुपर्ने जति सजायबाट मुक्ति मिलेको छ । रिडी हाइड्रोपावर डेभलपमेन्टका तत्कालिन अध्यक्ष गुरु न्यौपानेका हकमा त्यस्तो भएको हो । उनले सार्वजनिक नगरिएको धितोपत्रको मूल्यमा असर पर्ने गरी आफ्नो नाममा कायम रहेको ३४ हजार कित्ता शेयर बेचेर धितोपत्र बोर्डले जारी गरेको सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासनसम्बन्धी निर्देशिका– २०७४ को दफा १६ को उपदफा ६ विपरितको कार्य गरेका हुन् । भित्री सूचनामा पहुँच भएकै नाममा शेयर…