महाधिवेशन प्रतिनिधि परिषद् बैठक

इलाम छाडी गोदावरीमा एमालेजनको ओइरो,उता घण्टीको पहिरो

नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु भएको छ । गोदावरीको सनराइज हलमा आयोजित बैठकमा केन्द्रीय सदस्यसहित २४ सय ५४ जना प्रतिनिधि सहभागी छन् । आज र भोलि हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यतालिका छ । सोही हलमा एमालेले पर्सि नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा हिरक महोत्सव मनाउँदै छ । नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा महोत्सव आयोजना गर्न लागिएको हो । समारोहमा प्रधानमन्…