शोभा पाठक

शोभा पाठकले सार्वजनिक गरिन् अल्ट्रासाउण्डको रिपोर्ट

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतसँग नाम जोडिएकी शोभा पाठकले आफू गर्भवती हुँदाको अल्ट्रासाउण्डको रिपोर्ट सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत् अल्ट्रासाउण्डको रिपोर्ट सार्वजनिक गरेकी हुन् ।  अल्ट्रासाउण्डको तस्बिर फेसबुकमार्फत सेयर गर्दै शोभाले लेखेकी छिन्, ‘सबै ओरिजिनल डकुमेण्ट मेरै साथमा छ है । राम्रोसँग हेर्नुहोला के सही के गलत, डाक्टरको साइन छ । के के टेस्ट गरिएको थियो, रिपोर्ट के के आएको थियो । सबै छ । परेको बेला सम्बन्धित निकायमा कुरा …