प्रकाश सपुत

प्रकाश सपुतले चैते दशैँमा 'वसन्त' ल्याउने

लोकदोहोरी गायकका रुपमा चर्चा कमाएका प्रकाश सपुतले अब फिल्म बनाउने भएका छन् । उनले आज औपचारिक कार्यक्रम गरेर चलचित्र 'वसन्त'को घोषणा गरेका हुन् ।  एउटा अनाउन्समेन्ट भिडियोसमेत सार्वजनिक गरेका प्रकाशले चलचित्र निर्माणको घोषणासहित कलाकारबारे पनि जानकारी गराएका छन् । चलचित्रको मुख्य भूमिकामा उनीसहित स्वस्तिमा खड्का, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायतको अभिनय रहने जनाइएको छ ।  चलचित्रको लेखन, निर्देशन, र संगीत पनि प्रकाश आफैँले गर्दैछन् । सहायक…