नेपाल कम्युनिष्ट पार्टी

चुनावमा जाने निर्णय गरेका विप्लवले जनप्रदर्शन गर्ने

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनप्रदर्शन गर्ने भएको छ ।  बैशाख ५ देखि ९ गतेसम्म बसेको केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकका निर्णय सार्वजनिक गर्दै सो पार्टीले विश्व शान्तिका लागि समाजवाद भन्ने संदेश दिन आगामी जेठ ७ गते जनप्रदर्शन गर्न लागेको जानकारी गराएको हो । 'विश्वमा देखा परेका विध्वंशात्मक विश्व परिस्थितिमा विश्व शान्तिका लागि समाजवाद भन्ने संदेश दिन काठमाडौँमा जेठ ७ गते जनप्रदर्शन गर्ने निर्णय लिइएको छ', निर्णयमा भनिएको छ । सोही …