अभिभावकको सहयोगमा बाल बालिकालाई घरैमा गराउन सकिने सिकाइ क्रियाकलापहरु !!

अभिभावकको सहयोगमा बाल बालिकालाई घरैमा गराउन सकिने सिकाइ क्रियाकलापहरु !!

विश्वव्यापी फैलिरहेको नोबेल कोरोना भाईरस (कोभिड १९) महामारीको रोकथाम तथा त्यसबाट सुरक्षित रहनका लागि मुलुक ११ चैत देखि लकडाउनमा छ ।

लकडाउनका कारण सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द छन् ।

यही अवस्थालाई मध्यनजर गर्दै शिक्षा तथा मानवस्रोत विकास केन्द्रले अभिभावकको सहयोगमा बालबालिकालाई घरैमा गराउन सकिने सिकाइ क्रियाकलापहरूको पाठ्यसामग्री सार्वजनिक गरेको छ।

अनलाइन किताबमा बालबालिकाले पढ्न र सिक्न सक्नेछन्। यस सिकाइ क्रियाकलापहरूबाट बालबालिकामा बौद्धिक विकास हुन्छ ।

अनलाइन पाठ्यसामग्रीका लागि यहाँ क्लिक गर्नु होस् ।

Activity Book 1- Pre Primary-Final

Activity Book 2 -Grade 1

Activity Book 3-Grade 2

 

टिप्पणीहरू