०५ पुस २०८२, शनिबार | 20 Dec 2025, Saturday
जन आस्था
फागुन ९, २०८१
192 shares
नेकपा माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्न लागेको छ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे माओवादीले आफ्नो धारणा सार्वजनिक गर्न लागेको बताइएको छ ।
पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा गर्न लागिएको हो ।
टिप्पणीहरू