सामान्य प्रशासन मन्त्रालयमा आज चिनियाँ राजदूत, गत साता भारतीय

सामान्य प्रशासन मन्त्रालयमा आज चिनियाँ राजदूत, गत साता भारतीय

नेपालका लागि चिनियाँ राजदूत छेन सोङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीसँग भेटवार्ता गर्नुभएको छ । 

उहाँहरुबीच सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयमा बिहान ११ बजेदेखि झण्डै एक घण्टा कुराकानी भएको बताइएको छ ।

गतसाता नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि मन्त्री जोशीसँग भेटवार्ता गर्नुभएको थियो ।

टिप्पणीहरू