रुपन्देही भन्सार एजेन्टमा नयाँ नेतृत्व

रुपन्देही भन्सार एजेन्टमा नयाँ नेतृत्व
सुन्नुहोस्

राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपाल रुपन्देहीमा नयाँ नेतृत्व चयन गरिएको छ । परिषदको हिजो सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले सूर्य नारायण अर्यालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । 

परिषदको वरिष्ठ उपाध्यक्षमा सुमन शर्मा, उपाध्यक्षमा बाँकेप्रसाद भेडिघर (नवीन पाल), सागर भण्डारी सचिवमाा देवराज न्यौपाने, सहसचिवमा हेमाकुमारी शर्मा र कोषाध्यक्षमा अशोक शर्मा छन् ।  

सदस्यहरुमा रवि गौतम, गोविन्द रेग्मी, अमनकुमार गुप्ता, उमेश पोखरेल, नेत्र भट्टराई, राजु बस्नेत, विनोद तेली, धर्मराज अर्याल, दीपक न्यौपाने, राजु अधिकारी चयन भएका छन् ।

टिप्पणीहरू