खेलकुदमन्त्रीलाई हनहनी ज्वरोले सताएपछि...

खेलकुदमन्त्रीलाई हनहनी ज्वरोले सताएपछि...

खेलकुदमन्त्री डिगबहादुर लिम्बू उच्च ज्वरोका कारण अस्पताल भर्ना भएका छन् । उनी ज्वरो नघटेपछि उपचारको निम्ति वीर अस्पताल भर्ना भएको बुझिएको छ ।

लिम्बूलाई शुक्रबार साँझबाट हनहनी ज्वरो आएको पारिवारिक स्रोतले बताएको छ । त्यसपछि वीर अस्पतालमा भर्ना गरेर उपचार थालिएको छ ।

टिप्पणीहरू