उपचार गराउन उच्च अदालतका मुख्य न्यायाधीश दिल्ली प्रस्थान

उपचार गराउन उच्च अदालतका मुख्य न्यायाधीश दिल्ली प्रस्थान
सुन्नुहोस्

उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीमानको उपचारको क्रममा आज नयाँ दिल्ली जानुभएको छ । कायम मुकायम मुख्य न्यायाधीश शारङ्गा सुवेदी श्रीमान डिल्लीराम शर्माको स्वास्थ्यउपचारको निम्ति त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

उहाँ नेपाल एअरलाइन्सको उडान नम्बर आरए २१७ मा दिउँसो पौने २ बजे परिवारका अन्य तीन सदस्यसहित जानुभएको बताइएको छ ।

टिप्पणीहरू