साझा यातायातको नयाँ रुटको बस गुड्नै लाग्यो

साझा यातायातको नयाँ रुटको बस गुड्नै लाग्यो

साझा यातायातले आजदेखि राजधानीमा नयाँ रुटमा बस चलाउने तयारी गरेको छ । पाटनढोका–रत्नपार्क–चाबहिल–जोरपाटी रुटको बस दिउँसो साढे २ बजेदेखि शुरु हुने बताइएको छ ।

नयाँ रुटको उद्घाटन ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले गर्नुहुने जानकारी दिइएको छ ।

टिप्पणीहरू