भक्तपुर क्यान्सर अस्पताललाई कर्मचारी चाहियो

भक्तपुर क्यान्सर अस्पताललाई कर्मचारी चाहियो

भक्तपुर क्यान्सर अस्पतालले करार सेवाका कर्मचारीको माग गरेको छ । इच्छुक सबैलाई दरखास्त आह्वान गर्दै आज प्रकाशित विज्ञापनमा अस्पतालले विभिन्न सात वटा पदका लागि १० जना कर्मचारी चाहिएको विवरण उल्लेख गरेको छ ।

एनेस्थेसियोलोजी, मेडिकल फिजिसिष्ट, मेडिकल अफिसर, रेडियोग्राफी टेक्नोजिष्ट, शाखा अधिकृत, लेखापाल र ल्याब असिष्टेष्ट कर्मचारी मागिएको हो । योग्यता पुगेका अनुभवी तथा इच्छुक नेपाली नागरिकलाई १५ दिनभित्र आवेदन पेश गर्न अस्पतालले आग्रह गरेको छ ।

टिप्पणीहरू