गगन थापाले मुलुकको अर्थतन्त्रबारे व्याख्या गर्ने

गगन थापाले मुलुकको अर्थतन्त्रबारे व्याख्या गर्ने

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आज मुलुकको अर्थतन्त्रबारे बताउने भएका छन् । उनले आर्थिक पत्रकारहरुको सामुन्ने वर्तमान सरकारका आर्थिक प्राथमिकताबारे बोल्न लागेका हुन् । 

आर्थिक पत्रकार समाज सेजनका अनुसार कार्यक्रममा अर्थविद् डा. गोविन्द नेपाललाई पनि बोलाइएको छ । मुलुकको अर्थतन्त्र र समसामयिक राजनीतिबारे नेता र अर्थशास्त्रीले दिउँसो १ बजे अनामनगरस्थित किम्ची रेष्टुरेन्टमा धारणा राख्नेछन् ।
 

टिप्पणीहरू