उपराष्ट्रपति घर सर्ने तयारीमा

उपराष्ट्रपति घर सर्ने तयारीमा

उपराष्ट्रपति नन्दबहादुर पुन थानकोट नजिकै दहचोक जानुभएको छ । उहाँ अर्को महिना कार्यकाल सकेर सर्ने सिलसिलामा नवनिर्मित आफ्नो निजी निवासको अवस्था बुझ्न जानुभएको उपराष्ट्रपति कार्यालय स्रोतले बतायो ।

उहाँ बिहान १० बजे लैनचौरस्थित कार्यालयबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
 

टिप्पणीहरू