पीसीआर परीक्षण गर्दा नौ जनामा कोरोना संक्रमण

पीसीआर परीक्षण गर्दा नौ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा मुलुकभर नौ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३७७ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएका हुन् । 

६४३ जनामा पीसीआर परीक्षणमा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  ७३४ जनामा एन्टीजेन परीक्षण गरिएको थियो । 

यहि अवधिमा ४ जना संक्रमणबाट निको भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या २८ पुगेको छ ।
 

टिप्पणीहरू