दुर्घटना

मिनीबस दुर्घटनामा दुईको निधन, एकको अवस्था गम्भीर

सुर्खेतको वीरेन्द्रनगरमा भएको मिनीबस दुर्घटनामा दुई जनाको ज्यान गएको छ । स्थानीय गौजनेस्थित दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनीबस दुर्घटनामा परेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डिएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार दुर्घटनामा बर्दियाका शेरबहादुर खड्का र दैलेखका भीमसेन रानाको निधन भएको हो । २१ जना घाइते छन् ।  घाइते सबैको अस्पतालमा उपचार भइरहेको छ । तर एक जनाको अवस्था गम्भीर रहेको डिएसपी विश्वकर्माले बत…

Page 1 of 83