आज १४ जनामा संक्रमण, ८ जना निको

आज १४ जनामा संक्रमण, ८ जना निको

पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४१३ जनाको पिसीआर परीक्षणमा ११ जना र १ हजार १८२ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो

यहि अवधिमा कोरोनाका आठ जना संक्रमित निको भएका छन् । हाल देशभर १०१ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू