गुण्डा नाइकेको मुद्दा आनन्दमोहन र मनोज श्रीमानले हेर्ने

गुण्डा नाइकेको मुद्दा आनन्दमोहन  र मनोज श्रीमानले हेर्ने

अकुत सम्पत्तिसम्बन्धमा गुण्डानाइके तथा काँग्रेस नेता गणेश लामाविरुध्द सम्पत्ति शुध्दिकरण विभागले दायर गरेको रिटउपर आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । विभागले २०७५ असोजमा दायर गरेको रिटको सुनुवाइका लागि आज डा.आनन्दमोहन भट्टराई र मनोजकुमार शर्माको संयुक्त ६ नम्बर इजलाशमा मुद्दाको पेसी चढेको हो ।

लामा काँग्रेस नेता विजयकुमार गच्छदार निकट हुन् । उनी काभ्रेपलाञ्चोक जिल्लामा नेपाली काँग्रेसको राजनीति गर्छन् ।

टिप्पणीहरू