कोलम्बोको गर्मीमा फेसन शो (फोटो फिचर)

कोलम्बोको गर्मीमा फेसन शो (फोटो फिचर)

श्रीलंकाको राजधानी कोलम्बोमा फेसन विक (सीएफडब्लु) सकिएको छ । बिहीबार साँझबाट शुरु भएको फेसन सप्ताह हिजो सिध्दिएको हो ।

यो वर्ष ग्रीन कन्सस एण्ड अर्थ सेन्सिटिभको थिम रहेको उक्त फेसन इभेन्ट तीन दिनसम्म चलेको थियो ।

इभेन्टमा उदीयमान र प्रख्यात श्रीलंकाली तथा अन्तर्राष्ट्रिय डिजाइनरहरूद्वारा प्रस्तुत ३० थरि फेसन प्रदर्शन गरिएको थियो ।

स्रोत : सिन्ह्वा

टिप्पणीहरू