चुनावअघि पूर्व सेनाप्रमुखको सत्तारुढ दलमा प्रवेश

चुनावअघि पूर्व सेनाप्रमुखको सत्तारुढ दलमा प्रवेश

भारतीय पूर्व सेना प्रमुख जोगिन्दर जसवंत सिंह भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन् ।

केन्द्रीय मन्त्री गजेन्द्र सिंह शेखावतसहितका पार्टी नेतृत्वको उपस्थितिमा पूर्वसेना प्रमुख सिंह भाजपा प्रवेश गरेका हुन् ।

सिंहले २०१८ मा शिरोमणि अकाली दल छाडेका थिए । अरुणाचल प्रदेशको राज्यपालको रूपमासमेत सेवा गरिसकेका सेवानिवृत्त जनरल सन् २००५ मा सेना प्रमुखको रूपमा नियुक्त भएका पहिलो शिख समुदायका सैनिक हुन् ।

टिप्पणीहरू