प्रहरी निरीक्षकको सामुन्ने मनपरी भन्ने रिमाल प्रहरी खोरमा

प्रहरी निरीक्षकको सामुन्ने मनपरी भन्ने रिमाल प्रहरी खोरमा

आज दिउँसो पर्वतमा प्रहरी निरीक्षको सामुन्ने प्रहरी कर्मचारीलाई मनपरी गाली गर्ने एक जनालाई प्रहरीले मुद्दा चलाएको छ ।

कुश्मा १२ का ४६ वर्षे झलकप्रसाद रिमालले जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकको सामुन्ने अश्लिल शब्द बोलेपछि उनलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ गरिएको हो ।

रिमाललाई जिल्ला प्रशासन कार्यालय पर्वतबाट पहिलो पटक  १० दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान गरिएको बताइएको छ ।

टिप्पणीहरू