नयाँ वर्षमा लण्डनमा परेड

नयाँ वर्षमा लण्डनमा परेड

लण्डनमा नयाँ वर्षको अवसरमा परेड आयोजना गरिएको छ । परेडमा सयौं कलाकारहरूले उपस्थिति जनाएका थिए ।

यस वर्षको कार्यक्रममा छ सय दर्शकलाई मात्र टिकट किनेर सहभागिता जनाउन दिइएको थियो । स्केल्ड–ब्याक परेड टिकट प्राप्त गर्न असमर्थ व्यक्तिहरूको लागि अनलाइन स्ट्रिम गरिएको थियो ।

कलाकारहरूले पिकाडिली र ह्वाइटहल बीचको सामान्य वेस्ट इण्ड मार्गमा परेड गर्दै मध्यलण्डनको वाटरलू प्लेसको स्टेजमा पुगेका थिए ।

उनीहरूले चिनियाँ परम्परागत सिंह नृत्यसमेत प्रस्तुत समेत गरेका थिए ।

 

स्रोत : सिन्ह्वा

टिप्पणीहरू