ललितपुरमा एकाबिहानै युवतीले पासो लगाइन्

ललितपुरमा एकाबिहानै युवतीले पासो लगाइन्

आज बिहान ललितपुरमा युवती झुण्डिएकी छन् । ललितपुरको त्यागलस्थित भाडाको घरमा बस्दै आएकी युवतीले छतमा पासो लगाएकी हुन् ।

काभ्रे घर भई हाल ललितपुरमा बस्दै आएकी २५ वर्षकी अनिशा भुजेल आज बिहान साढे चार बजेको समयमा झुण्डिएकी प्रहरीले बताएको छ । उनी छतको पाइपमा सलको पासो लगाएको अवस्थामा मृत भेटिएकी हुन् ।

टिप्पणीहरू