​एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु सुनसरीको प्रकाशपुर र इनरुवामा


एनआईसी एशिया बैंकको २ नया शाखा कार्यालयहरु सुनसरीको इनरुवा नगरपालिका वडा नं.१ शान्तिचोक तथा बराहक्षेत्र १०, सुनसरी स्थित प्रकाशपुरमा एक समारोहका बिच समुद्घाटन सु–सम्पन्न भयो ।

बैंकले मुलुक भर २७० शाखा कार्यालयहरु, २८६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गदैं आएको छ । 



बैंकको वासलातको आकार रू. २१० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १५५ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । 

 

टिप्पणीहरू