१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी

भोजपुरमा १९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा १९ वर्षे किशोर पक्राउ परेका छन् ।

पौवादुङ्ममा गाउँपालिका–२ खेसाङ बस्ने १९ वर्षीय वीरबहादुर पहाडीलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

वीरबहादुर ती किशोरीलाई हिजो बेलुकी जबरजस्ती करणी गरी फरार भएका थिए । फरार भएका पहाडीलाई प्रहरी चौकी बास्तीमबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू