अमेरिकाद्वारा नेपाल भाषामा नेपाल संवतको शुभकामना

अमेरिकाद्वारा नेपाल भाषामा नेपाल संवतको शुभकामना

आजदेखि नेपाल संवत ११४२ शुरु भएको अवसरमा अमेरिकाले नेपाल भाषामै शुभकामना दिएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत् नयाँ वर्ष ११४२ को शुभकामना दिएको हो । शुभकामनामा भनिएको छ, ‘सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा नेपाल सँबत् नयाँ वर्ष ११४२ को शुभकामना ।’

टिप्पणीहरू