३ शीर्ष नेताको लगातार आकस्मिक भेट,कोटेश्वरबाट सोझै बालुवाटार

३ शीर्ष नेताको लगातार आकस्मिक भेट,कोटेश्वरबाट सोझै बालुवाटार

झाडा पखाला र ज्वरोले थलिनुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज अपरान्ह भेटवार्ता भएको छ । नेपाल निवास कोटेश्वरमा पौने ४ बजदेखि सवा ४ बजेसम्म भेट भएको हो ।

कोटेश्वरको भेटवार्तापछि उहाँहरु दुबै जना बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको छ । क्याबिनेट बैठक सकिएलगत्तै बालुवाटारमा भर्खरैबाट शुरु भएको तीन जना नेताबीचको भेटलाई निकै चासोका साथ हेरिएको छ ।

टिप्पणीहरू