प्रहरीलाई हातपात गर्ने तत्कालै पक्राउ

प्रहरीलाई हातपात गर्ने तत्कालै पक्राउ

उदयपुरमा प्रहरी कर्मचारीमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीलाई हातपात गर्ने स्थानीय ३० वर्षीय भवानी चौधरीलाई प्रहरीले आजै समातेको हो ।

उनले त्रियुगा नगरपालिका–७, चुहाडे चोकमा ड्युटीमा खटिएका प्रहरीलाई अचानक हातपात गरेका थिए ।

टिप्पणीहरू